जव प्रधानमन्त्रीलाई युवाले कालोझण्डा देखाए ……….

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा एक व्यक्तिले कालोझण्डा देखाएका छन् । ऐतिहासिक जितगढी किल्लाको विजयोत्सव समारोहलाई सम्बोधन गरिररहेका बेला एक युवकले उनलाई कालोझण्डा देखाएका हुन् । ‘मेरो देश मेरो प्राण, उजिरसिंह जिन्दावाद’ भन्ने नारा लगाउँदै ती युवाले कालोझण्डा देखाएको प्रहरीले जनाएको छ । प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला विद्युत सर्ट भएर आजाव आएपछि उठेका मानिसको … Continue reading जव प्रधानमन्त्रीलाई युवाले कालोझण्डा देखाए ……….